[t4b-ticker]
Wednesday, February 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

    सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

    महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

    जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

    चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

    जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

दुर्गा प्रसाईँको आरोप- बालेन पश्चिमाले खडा गरेका पात्र हुन्, देशको अस्तित्व संकटमा पार्दैछन्

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
अशोज २, २०८२ मा प्रकाशित
✅ समाचार
दुर्गा प्रसाईँको आरोप- बालेन पश्चिमाले खडा गरेका पात्र हुन्, देशको अस्तित्व संकटमा पार्दैछन्
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनको क्रममा भएका तोडफोड तथा आगजनीप्रति दु:ख लागेको बताएका छन् ।आज साँझ ७ मिनेट ११ सेकेण्डको भिडिओ सन्देशमार्फत सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, व्यक्ति, व्यापारीका घर, भाटभटेनीमा आगजनी र लुटपाट जसले गराएको त्यसले जिम्मा लिनुपर्ने उनले बताएका छन् ।

आन्दोलनमा आउन खोज्दा बालेनले नआउनू भनेकाले आफू र आफ्ना कार्यकर्ता नगएको उनको जिकिर छ । भने, ‘म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि । किनभने बालेनजीले नआउनू भनेर स्टाटस नै लेख्नुभएको थियो । र, यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ ।’

याे पनिपढ्नुहाेस्

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

प्रसाईँले नेपालमा पश्चिमाहरूको प्रभाव देखिन थालेको भन्दै यसको अन्तिम उद्देश्य भनेकै पश्चिमाहरूको डिजाइनमा यो देश कब्जा गर्ने ठूलो खेल सुरू गरिएको दाबी गरेका छन् ।उनले आन्दोलनको क्रममा घाइते भएका १५० जनालाई आफ्नो हस्पिटल बीएनसीमा निःशुल्क उपचार गरेर घर पठाउएको र अहिले पनि आईसीयूमा १५ जनाको सिरियस स्थितिमा बिना पैसा उपचार गरिरहेको पनि सुनाए ।भिडिओमा प्रसाईँले बुद्धिजीवीहरूका लागि भन्दै २०२८ सालदेखिका राजनीतिक घटनाक्रमलाई केलाएका छन् ।

सम्बन्धित-समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ
समाचार

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौँमा सस्तोमा व्यक्तिसँग सुन किन्न खोज्दा व्यापारी विनोद लाम्गादेको ६० लाख रुपैयाँ लुटपाट भएको छ। लुटपाटमा प्रहरीको समेत...

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

माघ २७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

अरु पढ्नुहाेस्...
सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    42 shares
    Share 17 Tweet 11
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    38 shares
    Share 15 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष