इटहरी । डिल्लीबजारस्थित कारागारमा आगजनी गरी भाग्नलागेका दर्जनौँ कैदीलाई नेपाली सेनाले रोकेको छ। करिब सय जना कैदीबन्दीलाई अहिले कारागार अगाडि सडकमा सेनाले होल्ड गरी राखेको हो। कैदीबन्दीहरुले गेट भत्काएर भाग्न खोजे पनि सेनाले रोकेको हो।
स्थिति नियन्त्रणमा लिन अहिले सेनाका दुईवटा बख्तरबन्द गाडीहरु डिल्लीबजार पुगेको जनाइएकाे छ ।



























Discussion about this post