[t4b-ticker]
Tuesday, May 12, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सञ्चार प्रवक्ता ठाकुर भन्छन्- हाम्रो पात्रो दर्ता प्रक्रियामा गइसक्यो, एक्स पनि सम्पर्कमा

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ २०, २०८२ मा प्रकाशित
✅ समाचार
फेसबुकसहित सामाजिक सञ्जाल दर्ता गर्ने आज अन्तिम दिन, कुनै पनि आएनन् सम्पर्कमा
23
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । सरकारले बिहीबारदेखि विभिन्न २६ वटा सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लगाएसँगै केही कम्पनीहरूले सूचीकरणका लागि सम्पर्क गरेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता  गजेन्द्र कुमार ठाकुरले अहिलेसम्म दुई वटा कम्पनी मात्रै सम्पर्कमा आएको र एउटाको दर्ता प्रक्रिया नै अघि बढिसकेको छ।

‘सूचीकरणका लागि आह्वान गरेको समयमा सम्पर्कमा नआएपछि ती सामाजिक सञ्जाल कम्पनीहरू सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो। यो बिहीबारदेखि नै लागू भइसकेको छ केही लागू हुने प्रक्रियामा छन्,’ उनले नेपालखबरसँग भने, ‘हाम्रो पात्रोले बिहीबार नै दर्ताका लागि जानकारी माग गरेको थियो। आज (शुक्रबार) आवश्यक कागजात पनि बुझाइसकेको छ। अब यो दर्ताको प्रक्रियामा गइसक्यो। मन्त्रालयले हाम्रो पात्रोबारे दूरसञ्चार प्राधिकरणलाई पनि जानकारी गराइसकेको छ।’

याे पनिपढ्नुहाेस्

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

अन्य कुन कुन सामाजिक सञ्जाल कम्पनी दर्ताका लागि आए भन्ने प्रश्नमा एक्स सम्पर्कमा मात्रै आएको बताए। ‘एक्स सम्पर्कमा आएको छ। उसले अफिसियल इमेल लेखेर केके डकुमेन्ट बुझाउनुपर्छ भनेर सोधेको थियो। हामीले आवश्यक कागजातको विवरण खुलाएर इमेल रिप्लाइ पठाइसकेका छौँ’ उनले थपे।

बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नभएका २६ ओटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरी कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक पत्र लेखेको थियो। सोहीअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले फेसबुक, ह्वाट्सएप, एक्ससहितका सामाजिक सञ्जाल बन्द गर्न भनेको थियो। अहिले नेपालमा क्रमश:ती सञ्जालहरू बन्द हुँदै गइरहेका छन्।

कागजात बुझाएपछि के भन्छिन् हाम्रो पात्रोकी निर्देशक? 
मन्त्रालयका अनुसार हाम्रो पात्रो दर्ता प्रक्रियामै गइसकेको छ। सरकारले आवश्यक कागजातसहित विवरण उपलब्ध गराएपछि उक्त सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा हुने जनाइसकेको छ। हाम्रो पात्रोले बिहीबार आवश्यक कागजातका बारेमा निवेदन दिएको र आज शुक्रबार सबै कागजात बुझाएको जनाएको छ।

‘उहाँहरूले हामीलाई त्यत्तिकै दु:ख दिनु भयो थाहा नभएर। हाम्रो पात्रो त कहाँ सामाजिक सञ्जाल हो त?,’ सामाजिक सञ्जाल होइन भन्ने तर त्यही निर्देशनअनुसार दर्ता गरेपछि त तपाईंहरू सामाजिक सञ्जालमै पर्नु भयो होलानि भन्ने प्रश्नमा निर्देशक सुदीना गौतमले भनिन्, ‘सामाजिक सञ्जाल भनेको त दुई व्यक्ति एकअर्कासँग कुरा गर्न सक्ने भन्ने बुझिन्छ। त्यो हामीसँग थिएन। हामी त यो सुरु गर्ने तयारीमा चाहिँ थियौँ त्यही अनुसार दर्ताको पनि प्रक्रिया सुरु गर्ने भन्नेमै थियौँ। हामीले च्याट पनि ल्याएर आउँदैछौँ अब।’

सम्बन्धित-समाचार

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
BANNER

✍ सूचना पाेर्टल
बैशाख २८, २०८३ मा प्रकाशित
0

इटहरी ।  सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त...

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’
समाचार

बैशाख २७, २०८३ मा प्रकाशित
0

इटहरी । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसङ्घले आग्रह गरेको...

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

बैशाख २५, २०८३ मा प्रकाशित
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

बैशाख २२, २०८३ मा प्रकाशित
यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

बैशाख १२, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
BANNER

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

✍ सूचना पाेर्टल
बैशाख २८, २०८३ मा प्रकाशित
0

इटहरी ।  सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त...

अरु पढ्नुहाेस्...
मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

बैशाख २७, २०८३ मा प्रकाशित
अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

बैशाख २७, २०८३ मा प्रकाशित
सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    78 shares
    Share 31 Tweet 20
  • इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

    23 shares
    Share 9 Tweet 6
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    77 shares
    Share 31 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    324 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    327 shares
    Share 131 Tweet 82

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष