[t4b-ticker]
Sunday, February 8, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    ३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सञ्चार मन्त्रालयका सूचना अधिकारीलाई प्रश्न: बन्द भनिएकाे फेसबुक कसरि चलिरहेकाे छ ?

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ २०, २०८२ मा प्रकाशित
✅ समाचार
सञ्चार मन्त्रालयका सूचना अधिकारीलाई प्रश्न: बन्द भनिएकाे फेसबुक कसरि चलिरहेकाे छ ?
26
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । तोकिएको समयसीमाभित्र नेपालमा दर्ता हुन नमानेका फेसबुक, एक्सलगायत केही सामाजिक सञ्जाल बिहीबार रातिदेखि बन्द गरिएको भनिए पनि अहिले (शुक्रबार बिहान) सम्म सामान्य अवरोधबाहेक सञ्चालनमै छन्। सरकारको निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेट (इमेलसहित) सबै सेवा प्रदायकलाई बिहीबार नै पत्राचार गरी २६ सामाजिक सञ्जाललाई निष्क्रिय पार्न निर्देशन दिइसकेको छ।

२६ सामाजिक सञ्जालमा फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कार्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, क्योरा, टम्बलर, क्लबहाउस, म्यास्टोडन, रम्बल, मिवि, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो छन्।

याे पनिपढ्नुहाेस्

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

प्राधिकरणको पत्रपछि नेपाल टेलिकमले पनि बिहीबार बेलुका सार्वजनिक सूचना जारी गरी अबदेखि दर्ता नभएसम्म ती सामाजिक सञ्जाल बन्द गरिएको भने पनि यो खबर लेख्दासम्म फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल चलिरहेकै छन्।यस विषयमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी रवीन्द्रप्रसाद पौड्याललाई शुक्रबार बिहान जिज्ञासा राख्दा उनले प्राविधिक कारण हुन सक्ने भन्दै कार्यालय खुलेपछि यस विषयमा निर्देशन दिइने बताए।

‘यो टेक्निकल कुरा भयो, हामीले दूर सञ्चार प्राधिकरणलाई बिहीबार दिउँसो २/३ बजेदेखि नै यसका लागि काम गर्न भनेका हौँ। प्राधिकरणले पनि सेवा प्रदायकहरूलाई भनिसकेको छ। तर अझै किन बन्द भएन? अब आज अफिस गएर भन्नुपर्नेछ’, उनले भने।  सूचना अधिकारी पौड्यालका अनुसार बन्दको निर्णय भएपछि फेसबुक सञ्चालक कम्पनी मेटा र एक्सले सञ्चार मन्त्रालयसँग अनौपचारिक रूपमा छलफल गरिरहेका छन्।

उनले भने, ‘अहिलेसम्म औपचारिक सम्पर्कचाहिँ गरेका छैनन्। तर फेसबुक, ट्विटर (एक्स) हरूले अनौपचारिक सम्पर्क गरिरहेका छन्। उनीहरूले डकुमेन्टहरू के के चाहिन्छ भनेर सोधपुछ गरिरहेका छन्।’त्यसो त यसअघि पनि फेसबुकले अनौपचारिक सम्पर्क त गरेको तर अहिलेसम्म दर्ता नगरेको उनले बताए।

सूचना अधिकारी पौड्यालले भने, ‘दर्ता गर्ने मनसायले नै होला- अहिले सोधपुछ गरेका, तर सोधपुछ त यसभन्दा अगाडि पनि गरेका थिए तर दर्ता गरेनन्। सोधपुछ गर्दैमा दर्ता गर्छन् भनेर ग्यारेन्टी गर्न त सकिएन तर इन्ट्रेस्ट देखाइराछन्।’सरकारले अहिले गरेको निर्णय ती सामाजिक सञ्जाललाई बन्देज लगाउनु नभई नेपालको नियम पालना गराउनु रहेको उनले बताए।

‘सरकारले गरेको निर्णय उनीहरूलाई रोक्ने अथवा बन्देज लगाउने होइन, आउनुपर्छ, सरकारले नियम बनाएको छ, कार्यविधि बनाएको छ, नियमको परिपालनाचाहिँ गर्नपर्छ भन्ने हो। पटकपटक गरेको प्रयासमा पनि उनीहरू नआएका कारण अन्तिम विकल्पका रूपमा बन्दको निर्णय गरिएको हो’, उनले भने, ‘अहिले निर्णय गर्दा पनि के भनिएको छ भने औपचारिक सम्पर्क गरेर प्रक्रिया सुरु गर्नासाथ खुला गर्ने भन्ने छ। उनीहरू आउँछन् भन्ने आशा हो।’

सम्बन्धित-समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो
समाचार

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोल बुधबार बिहानदेखि स्तब्ध छ । घरमा बिहेको खुसीको तयारी चलिरहेका बेला २० वर्षीय...

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

माघ २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

अरु पढ्नुहाेस्...
बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

माघ २४, २०८२ मा प्रकाशित
नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    41 shares
    Share 16 Tweet 10
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष