[t4b-ticker]
Wednesday, February 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

    सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

    महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

    जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

    चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

    जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

कुवेतमा विषाक्त मदिराले ज्यान गुमाएकामध्ये ५ जनाको शव काठमाडौँ ल्याइयो, ७ जनाको आईसीयूमा उपचार जारी

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ ६, २०८२ मा प्रकाशित
✅ समाचार
कुवेतमा विषाक्त मदिराले ज्यान गुमाएकामध्ये ५ जनाको शव काठमाडौँ ल्याइयो, ७ जनाको आईसीयूमा उपचार जारी
29
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका १२ जनामध्ये ५ जनाको शव नेपाल ल्याइएको छ। कुवेतस्थित श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार बाँकी ७ जनाको शव पनि नेपाल पठाउने प्रक्रिया सुरु भइसकेको छ।  ज्यान गुमाउनेमा मोरङ, स्याङ्जा, लमजुङ, ताप्लेजुङ, भोजपुर, नवलपरासी, कपिलबस्तुलगायत जिल्लाका रहेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

आचार्यका अनुसार १३ जना अझै अस्पतालमा उपचाररत छन्। ‘१३ जना अझै अस्पतालमा उपचाररत हुनुहुन्छ,’ उनले भने, ‘१३ मध्ये ७ जनालाई आईसीयूमा राखेर उपचार गरिएको छ भने बाँकी स्वास्थ्य लाभ गरी डिस्चार्जको प्रक्रियामा हुनुहुन्छ।’यसअघि १६ नेपालीको निधन भएको भनिएकोमा ती सबै नेपाली नागरिक नभएको र नेपालीभाषी भएका कारण त्यस्तो तथ्य बाहिरिएको उनले बताए।

याे पनिपढ्नुहाेस्

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउनेहरूको जम्मा संख्या २३ हो। यीमध्ये १२ जना नेपाली, केही नेपाली भाषी र अन्य देशका नागरिक छन्। यसअघि निधन भएकाको तथ्यांक १६ हुनुमा नेपाली भाषीहरू पनि जोडिएको उनको अनुमान छ। पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले विज्ञप्ति निकालेर १६ जना नेपालीको निधन भएको जनाएको थियो।

त्यस्तै कुवेत सरकारका अधिकारीहरूले २३ जनाको मृत्यु गराउने घरेलु मदिरा उत्पादन र बिक्रीमा संलग्न रहेको आरोपमा ६७ जनालाई पक्राउ गरेको जानकारी दिएका छन्। पक्राउ पर्नेमा नेपाली पनि भएको आशंका छ। पक्राउ परेकामध्ये आपराधिक नेटवर्कको नेतृत्व गरेको आरोप लागेका एक जना बंगलादेशी नागरिक पनि छन्। त्यहाँको प्रहरीले ६ वटा कारखाना र सञ्चालनको तयारीमा रहेका ४ वटा कारखाना नियन्त्रणमा लिइसकेको छ।

पक्राउ परेकामध्येका एक नेपालीले घरेलु मदिरा बनाउनेहरूले मेथानोल मिसावट भएको मदिरा कसरी उत्पादन हुन्थ्यो भन्नेबारे जानकारी गराएको अलजजिराले उल्लेख गरेको छ।  कुवेत मुस्लिम मुलुक भएकाले यहाँ मदिराको आयात वा घरेलु उत्पादन पूर्ण रूपमा प्रतिबन्धत। तर, केही व्यक्तिहरूले गोप्य स्थानमा अवैध रूपमा मदिरा उत्पादन गर्ने गर्छन्।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिसावट मदिरा सेवनबाट बिरामी पर्नेको संख्या १६० पुगेको छ। बिरामी भएकामध्ये ५१ जना तत्कालै मिर्गौला डायलाइसिस गर्नुपर्ने अवस्थामा छन्। ३१ जनालाई भने भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। उनीहरू मध्ये केहीको अवस्था गम्भीर छ।  कुवेतस्थित भारतीय दूतावासले करिब ४० जना भारतीय नागरिक पछिल्ला दिनमा अस्पताल भर्ना भएको जनाएको थियो।

सम्बन्धित-समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ
समाचार

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौँमा सस्तोमा व्यक्तिसँग सुन किन्न खोज्दा व्यापारी विनोद लाम्गादेको ६० लाख रुपैयाँ लुटपाट भएको छ। लुटपाटमा प्रहरीको समेत...

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

माघ २७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

अरु पढ्नुहाेस्...
सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    42 shares
    Share 17 Tweet 11
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    36 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    37 shares
    Share 15 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    38 shares
    Share 15 Tweet 10

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष