[t4b-ticker]
Friday, January 23, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय

    इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

    बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

    ४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

    कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

    कांग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक राख्दै गगन थापा

    निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

    सुनको मुल्य तीन लाख नजिक, एकै दिन १० हजारले बढ्यो

    गुटबन्दी र खुट्टा तानातानले के हुन्छ ? जेनजीलाई मन्त्री पुनले देखाए इतिहास

    अनि राजीनामा दिएर म्याग्दी हिडे महावीर

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

चक्रे मिलनलाई भक्तपुरमा लिइयो ज्यान मार्ने उद्योग मुद्दामा बयान

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन २३, २०८२ मा प्रकाशित
✅ समाचार
चक्रे मिलनलाई भक्तपुरमा लिइयो ज्यान मार्ने उद्योग मुद्दामा बयान
24
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं प्रहरीको हिरासतमा रहेका गुण्डा नाइके चक्रे मिलनलाई बयानका निम्ति शुक्रबार भक्तपुर लगिएको छ ।२०८१ भदौ ४ मा भएको एक कुटपिटसम्बन्धी घटनामा भक्तपुरको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपाने भने, ‘आज भक्तपुर ल्याएर सरकारी वकिल कार्यालयमा बयान प्रमाणित गराएर काठमाडौँ नै बुझाइदिइसकेका छौं । अब अनुसन्धान सकिएन भने यता ल्याउँछौं । नभए काठमाडौँको सँगसँगै मुद्दा बुझाउँछौँ । काठमाडौँमा सकिएपछि थुनछेकका लागि यहाँ ल्याउँछौं ।’

याे पनिपढ्नुहाेस्

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार थप ५ दिन म्याद थप गरेको एसपी कुलदीप चन्दले बताए । भक्तपुरको घटनामा बयानका क्रममा चक्रे मिलनले उक्त घटनामा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।‘उक्त घटनामा मेरो संलग्नता छैन । म त्यो बेला त्यहाँ पनि छैन खै कसरी नाम आयो मलाई थाहा भएन’, उनले बयानमा भनेका छन् ।

गत साता जन्मदिन मनाउने क्रममा महाराजगन्जस्थित होटल साम्बालाको आठौं तलाबाट ४७ जनासहित उनी पक्राउ परेका थिए । त्यसमध्ये १९ जना विरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर भएको छ । उनीहरू जिल्ला प्रहरी, भद्रकालीको हिरासतमा छन् ।

गत वर्षको भदौमा भक्तपुरका बासिन्दा मनिष रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई लक्षित गर्दै ‘डुँडे’ भनी होच्याएका थिए । त्यसपछि चक्रे आफैले फोन गरेर रायमाझीलाई धम्क्याएका थिए । भदौ ४ गते चक्रेका सहयोगी अजित खवाससहितको टोलीले सांघातिक हमला गरेको थियो ।

सोही घटनापछि रायमाझीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध मुद्दा चलेको थियो । उक्त जाहेरी भक्तपुर जिल्ला अदालतमा २०८१ असोज ९ गते दर्ता भएको थियो । जाहेरीमा प्रतिवादीका रूपमा पहिलो नाम चक्रेकै थियो ।यसैबीच सार्वजनिक हितविरुद्धको कसुरमा पक्राउ परेका चक्रे मिलन गुरूङसहित १९ जनालाई थप पाँच दिन हिरासमा राखेर प्रहरीले अनुसन्धान गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।पक्राउ परेकामध्ये २८ जनालाई छाडेर प्रहरीले चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतीक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीसहित १९ जनालाई अनुसन्धान गरिरहेको छ ।

यसअघि प्रहरीले ७ दिन म्याद लिएर अनुसन्धा सुरु गरेको थियो । प्रहरीले बाटोमा भेला भएर केक काटेको र महाराजगन्ज क्षेत्रमा होहल्ला गरेर शान्ति सुरक्षामा असर पारेको मुख्य आरोप यो समूहलाई प्रहरीले लगाएको छ ।चक्रेले ठूलो समूहमा सडक छेउमा केक काट्दै गरेको, जन्मदिनका अवसरमा पशुपति पुगेर पैसा बाँडेको लगायतका भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।

चक्रेलाई उनका समूहका सदस्यहरूले सडक नै अवरुद्ध हुने गरेर स्कर्टिङ गरेको भिडियो पनि आएको छ । त्यो भिडियोमा भक्तपुरको सडकमा तीनवटा गाडी लस्करै चलाएर अरू गाडीलाई अगाडि जान नदिइएको दृश्य देखिन्छ।

सम्बन्धित-समाचार

मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय
समाचार

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

इटहरी । गृह मन्त्रालयले देशभरका ७७ जिल्ला प्रशासन कार्यालयहरूलाई इजाजतप्राप्त हातहतियार र गोलीगठ्ठाको एकीकृत विवरण पेश गर्न परिपत्र गरेको छ...

बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो
समाचार

४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

इटहरी । बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा २९ सय...

कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

कांग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक राख्दै गगन थापा

माघ ८, २०८२ मा प्रकाशित
निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

माघ ७, २०८२ मा प्रकाशित
बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

सुनको मुल्य तीन लाख नजिक, एकै दिन १० हजारले बढ्यो

माघ ७, २०८२ मा प्रकाशित
गुटबन्दी र खुट्टा तानातानले के हुन्छ ? जेनजीलाई मन्त्री पुनले देखाए इतिहास

अनि राजीनामा दिएर म्याग्दी हिडे महावीर

माघ ७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए
BANNER

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

झापा । झापा जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।कार्यालयका...

अरु पढ्नुहाेस्...
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै, भोली अन्तिम नामावली प्रकाशन

माघ ८, २०८२ मा प्रकाशित
मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

माघ ८, २०८२ मा प्रकाशित
कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस

माघ ८, २०८२ मा प्रकाशित
सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    31 shares
    Share 12 Tweet 8
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    29 shares
    Share 12 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    31 shares
    Share 12 Tweet 8
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    34 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    30 shares
    Share 12 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    38 shares
    Share 15 Tweet 10

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष