[t4b-ticker]
Sunday, March 15, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

    रविको निर्देशन : दलको नेता छान्नै बाँकी छ, आफूखुसी मन्त्री घोषणा गर्दै नहिँड्नू

    नेप्से २८२५ विन्दुमा, १४ अर्ब नाघ्यो कारोबार रकम

    अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

    रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

    लगानीकर्ता आकर्षित हुँदा सुनको आयात बढ्यो, ७ महिनामा १११४ केजी सुन भित्रीयाे

    सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

    नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता , यी हुन मुख्य तीन आधार

    सर्वोच्चमा कांग्रेस विवाद : आधिकारिकता रिटमाथि न्यायाधीश शर्मा पोखरेलको इजलासमा सुनुवाइ हुँदै

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

कुलिङ पिरियड गडबडी : कांग्रेस रामहरिको बचाउमा, एमाले कर्मचारी जोगाउनेमा !

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन १९, २०८२ मा प्रकाशित
✅ समाचार
कुलिङ पिरियड गडबडी : कांग्रेस रामहरिको बचाउमा, एमाले कर्मचारी जोगाउनेमा !
30
SHARES
Share on FacebookShare on Twitter

इटहरी ।  संघीय निजामती विधेयकबाट ‘कुलिङ अफ पिरियड’ गडबडी प्रकरणमा दोषी किटान गर्ने विषयमा संसदीय छानबिन विशेष समितिमा विवाद भएको छ । सात सदस्यीय समितिमा प्रतिपक्षी दलका तीन सांसद दोषी किटान गरेर कारबाहीको सिफारिस गर्नुपर्ने पक्षमा उभिंदा सत्तारुढ दलका चार सांसदले अस्वीकार गरेका छन् । जसका कारण समितिले प्रतिवेदन तयार पार्न सकेको छैन ।

पहिलो बुँदामा समितिमा रहेका सबै सदस्यहरू सहमत भएका छन् । तर, दोस्रो र तेस्रो बुँदामा भने सहमति जुटिसकेको छैन । दोस्रो, बुँदामा त्रुटिमा संलग्न व्यक्ति र तेस्रो बुँदामा त्रुटिमा संलग्नलाई कारबाही गर्ने विषय प्रस्तावित छ । दोषीबारे सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीचमा कुरा मिलेको छैन ।

याे पनिपढ्नुहाेस्

रविको निर्देशन : दलको नेता छान्नै बाँकी छ, आफूखुसी मन्त्री घोषणा गर्दै नहिँड्नू

नेप्से २८२५ विन्दुमा, १४ अर्ब नाघ्यो कारोबार रकम

प्रतिपक्षी दलहरूले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड राख्ने विषयमा भएको सहमति कार्यान्वयन नहुने भाषा प्रयोग हुनुमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले नैतिक जिम्मेवारी लिनुपर्ने तर्क गरेका छन् । यो तर्कमा नेकपा एमाले मौन छ ।

विधेयकबाट ‘कुलिङ पिरियड’ गडबडी प्रकरणमा मुख्यसचिव एकनारायण अर्याल र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले पदीय आचरणविपरीत काम गरेको कुरा प्रतिवेदनमा लेख्नुपर्ने माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको मतमा खासगरी एमालेका सांसदले विरोध जनाएका छन् ।

यस्तै ‘कुलिङ पिरियड’ गायब प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने कुरा प्रतिवेदनमा लेख्न कांग्रेसले अस्वीकार गरेको छ । खतिवडा कांग्रेस सांसद हुन् । छानबिन समितिको नेतृत्व गरिरहेका जीवन परियार पनि कांग्रेसकै हुन् । सत्तारुढ दलका चार सदस्यले दोषी किटान गरेर कारबाहीको सिफारिस गर्न नमानेका कारण प्रतिवेदनमा सहमति जुट्न नसकेको समितिमा सदस्य रहेका माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिएका छन् ।

‘कुलिङ पिरियडमा गडबडी भएको निष्कर्ष निकालिसकेपछि दोषी किटान गर्नुपर्छ भन्ने हाम्रो मतमा सत्तारुढ दलका साथीहरु सहमत हुनु भएन । दोषी किटान गर्न नमाने हामी फरक मत लेख्छौं,’ सापकोटाले भने ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले समितिमा रहेका आफ्नो पार्टीका चार सांसदलाई बोलाएर आइतबार कसैलाई पनि कारबाहीको सिफारिस नगर्न दबाब दिएका थिए । जसका कारण समितिले प्रतिवेदन लेख्न सकेको छैन । समितिको म्याद आइतबार नै सकिइसकेको छ ।

सम्बन्धित-समाचार

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च
समाचार

रविको निर्देशन : दलको नेता छान्नै बाँकी छ, आफूखुसी मन्त्री घोषणा गर्दै नहिँड्नू

✍ सूचना पाेर्टल
चैत्र १, २०८२ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताहरूलाई आफूखुसी मन्त्री घोषणा नगर्न निर्देशन दिएका छन् ।आइतबार केन्द्रीय कार्याल धापासीमा...

नेप्से २८२५ विन्दुमा, १४ अर्ब नाघ्यो कारोबार रकम
समाचार

नेप्से २८२५ विन्दुमा, १४ अर्ब नाघ्यो कारोबार रकम

✍ सूचना पाेर्टल
चैत्र १, २०८२ मा प्रकाशित
0

इटहरी । सेयरबजार आइतबार ४.४५ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त अंकले बढेर २८२४.९० विन्दुमा पुगेको...

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

चैत्र १, २०८२ मा प्रकाशित
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

चैत्र १, २०८२ मा प्रकाशित
लगानीकर्ता आकर्षित हुँदा सुनको आयात बढ्यो, ७ महिनामा १११४ केजी सुन भित्रीयाे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

चैत्र १, २०८२ मा प्रकाशित
नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता , यी हुन मुख्य तीन आधार

सर्वोच्चमा कांग्रेस विवाद : आधिकारिकता रिटमाथि न्यायाधीश शर्मा पोखरेलको इजलासमा सुनुवाइ हुँदै

चैत्र १, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च
समाचार

रविको निर्देशन : दलको नेता छान्नै बाँकी छ, आफूखुसी मन्त्री घोषणा गर्दै नहिँड्नू

✍ सूचना पाेर्टल
चैत्र १, २०८२ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताहरूलाई आफूखुसी मन्त्री घोषणा नगर्न निर्देशन दिएका छन् ।आइतबार केन्द्रीय कार्याल धापासीमा...

अरु पढ्नुहाेस्...
नेप्से २८२५ विन्दुमा, १४ अर्ब नाघ्यो कारोबार रकम

नेप्से २८२५ विन्दुमा, १४ अर्ब नाघ्यो कारोबार रकम

चैत्र १, २०८२ मा प्रकाशित
अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

चैत्र १, २०८२ मा प्रकाशित
तीन दिनदेखि भेडेटार–रवि–राँके सडक अबरुद्ध

तीन दिनदेखि भेडेटार–रवि–राँके सडक अबरुद्ध

चैत्र १, २०८२ मा प्रकाशित
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

चैत्र १, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    237 shares
    Share 95 Tweet 59
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    232 shares
    Share 93 Tweet 58
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    40 shares
    Share 16 Tweet 10
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    56 shares
    Share 22 Tweet 14
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    52 shares
    Share 21 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष