सिबी स्कुलमा एक दिने विज्ञान प्रदर्शनी सम्पन्न
- श्रावण १७, २०८१ मा प्रकाशित
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं ४ स्थित सिबी स्कुलमा एक दिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । किताबी सैद्दान्तिक ज्ञान मात्रैले पर्याप्त नहुने भएकाले अन्तरिक्ष तथा वायुमण्डलबारे विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको र समय समयमा यस्ता खालका व्यवहारिक सीप तथा ज्ञान प्रदान गर्ने कार्यक्रम नियमित गर्दै व्यवहारिक शिक्षामा पनि जोड दिँदै आएको विद्यालयका प्राचार्य खेमराज बाँस्तोलाले जानकारी गराए।
।
कार्यक्रममा कक्षा २ सम्मका विद्यार्थीहरूलाई जीव विज्ञान साथै अन्तरिक्षभित्र भएका ग्रहहरुको महत्त्व र कामबारे ज्ञान प्रदान गरिएको थियो भने कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूलाई अन्तरिक्ष विज्ञान तथा भूगोलका विषयमा प्रविधिद्धारा बुझाउने प्रयत्न गरिएको थियो
।
सम्बन्धित खवर
-
ताजा मंसिर १६, २०८१दुर्घटना राेक्न कोशीका सडकमा टाइम कार्ड लागू
-
ताजा मंसिर १६, २०८१आज पनि घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
-
ताजा मंसिर १६, २०८१भोटखोलामा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या
-
ताजा मंसिर १६, २०८१उपनिर्वाचन : उपप्रधानमन्त्री सिंहले गरे मतदान
-
ताजा मंसिर १६, २०८१सिरहामा गाडीको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका सईको मृत्युपछि राजमार्ग अवरुद्ध
Comments