अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसदमा सम्मान
- कार्तिक १२, २०८० मा प्रकाशित
एजेन्सी । चर्चित अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसदमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ । बलिउड र दक्षिण भारतका सिनेमा उद्योगमा बितेका तीन दशकमा गरेको उल्लेख्य योगदानको कदर गर्दै नेपाली अभिनेत्री कोइरालालाई शुक्रबार साँझ सम्मान गरिएको हो ।
सम्मानका क्रममा सामाजिक क्षेत्रमा उनको सक्रियताको पक्षलाई समेत सम्झना गरिएको छ । बेलायती हाउस अफ कमन्सका सदस्य इमरान हुसैनले कोइरालालाई निमन्त्रणा गरेका थिए । बेलायती संसदमा आयोजित उक्त कार्यक्रममा एसियन स्ट्याण्डर्ड पत्रिकाकी प्रधान सम्पादक फातिमा पटेल समेत आयोजक रहेको उक्त विशेष संसदीय रिसेप्सनमा कोइरालाको योगदानलाई लिएर सम्मान गरिएको हो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
Comments