कक्षा १२ को बार्षिक परीक्षा शुरू
- बैशाख २६, २०८० मा प्रकाशित
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आज (मंगलबार) देखि शुरू भएको छ । परीक्षा आज बिहान ८ बजेदेखि शुरू भएको छ । कक्षा १२ मा परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले रहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन् । परीक्षाका लागि एक हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा जेठ ५ गतेसम्म चल्ने छ ।
यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी छन् । कम नम्बर आएको विषयमा विषयमा ग्रेड वृद्धि परीक्षा दिनु पर्नेछ । तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै ६ विषयकै परीक्षा फाराम भरिएको थियो । तर‚ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
Comments