•  ८ मंसिर २०८१, शनिबार
  •  5:14:15 PM

चट्याङ लागेर ताप्लेजुङमा ११ बर्षे बालकको मृत्यु, आमा–बुबा गम्भिर घाइते

- बैशाख १४, २०८० मा प्रकाशित



ताप्लेजुङ । चट्याङ लागेर ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ बर्षीय दोर्ची शेर्पाको ज्यान गएको छ । दोर्चीका बुवा दारिञ्जी र आमा मिङ्लाल्हमु गम्भिर घाइते भएका छन् ।

घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भईरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष बिजयप्रकाश वनेमले जानकारी दिए । मृतक दोर्चीको शव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको समेत उनले जानकारी दिए । गए राति ८ बजे दारिञ्जीको घरमा चट्याङ परेको थियो ।

Comments

सम्बन्धित खवर