इटहरीमा हर्षाेउल्लासका साथ मनाइयाे हाेली ( फाेटाे फिचर )
- फाल्गुन २३, २०७९ मा प्रकाशित
इटहरी । रंगहरूको पर्व मानिने होली सुनसरीको इटहरीमा पनि हर्षोउल्लासकासाथ मनाइएको छ । इटहरीमा रहेका बिभिन्न सामाजिक संघ संस्थाहरूले यो वर्षको होली पर्व हर्षोउल्लासका साथ मनाएका हुन ।
मंगलबार बिहान उद्योग वाणिज्य संघ इटहरीले एक कार्यक्रम बिच होली उत्सव सम्पन्न गरेको छ भने तरहरास्थित जेशिजले पनि सांगेतिक कार्यक्रमको आयोजना गर्दै होली उत्सव मनाएको छ ।
त्यस्तै इटहरीको बिभिन्न क्लब तथा सामाजिक संस्थाहरूले पनि यो वर्षको होलीलाइ भब्य र सब्य तरिकाले बिदाइ गरेका छन । मुलुकमा शान्ति स्थापना संगै राजनीतिक तरलता अन्त्यको कामना सहित इटहरीको संघ संस्थाहरूले बेग्ला बेग्लै स्थानमा होली पर्व उल्लासका साथ मनाएका हुन ।
भाइ भाइ , दिदि बहिनि र साथी साथीबिच एक आपसमा रंग दल्दै भाइचाराको सम्बन्ध अझ बलीयो बनाउने अपेक्षा सहित होली पर्व मनाइएको हो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
Comments