
सल्यानको श्रीनगर महोत्सवमा आगलागी, ८० स्टल जले
- माघ २७, २०८१ मा प्रकाशित

सल्यान । सल्यानको शारदा नगरपालिका श्रीनगर बजारमा जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी भएको छ। गएराति करिब ११ बजे आगलागी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार माघ १८ गतेबाट जारी महोत्सवमा शनिबार राति आगलागी हुँला ८० वटा स्टल जलेर नष्ट भएका छन्। आगलागीबाट करोडौंको क्षति भएको अनुमान प्रहरीले गरेको छ। राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले महोत्सवको आयोजना गरेको थियो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय सहयोगमा आगोलाई नियन्त्रणमा लिइसकिएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments