
तरकारी किन्न निस्किएकि केराबारीकि रीता नौ वर्षीया छोरीसहित बेपत्ता
- भाद्र १३, २०७९ मा प्रकाशित
इटहरी । मोरङ केराबारी ८, शान्तिटोलकी एक महिला आफ्नी नौ वर्षीया छोरीसहित बेपत्ता भएकी छिन् । बेपत्ता हुने २८ वर्षीया रीता चापागाईं फुयाल हुन् । उनी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भन्दै गएपनि गत साउन ३ गते दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हुन् ।
उनको खोजीका लागि बेलबारी प्रहरीमा उनका पति सूर्यप्रसाद फुयालले निवेदन दिएका छन् । धरानदेखि काठमाडौँ चल्ने मितेरी बसका स्टाफले बताएअनुसार साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम कार्यालयअगाडि उनी बसबाट ओर्लिएको जानकारी आफूले पाएको सूर्यले जनाएका छन् ।
लामो समय विदेशमा काम गरेर फुयाल छ महिनाअगाडि स्वदेश फर्किएका थिए । घरमा सामान्य झै–झगडा हुनेगरेको स्वीकार्दै सूर्यले त्यही कारण पत्नीले घर छोडेको हुनसक्ने अनुमान चाहिँ गरे । यद्यपि, आफन्त र नातागोता कसैसँग पनि उनी कहाँ छिन् भन्ने जानकारी नभएका कारण खोजी गरिदिन उनले अपिल गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments