[t4b-ticker]
Tuesday, May 12, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

पथरीमा ११ औँ योग दिवस सम्पन्न

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ७, २०८२ मा प्रकाशित
✅ काेशी, स्वास्थ्य
34
SHARES
Share on FacebookShare on Twitter

माेरङ ।  विगत एक वर्षयता नियमित योग प्रयोगशाला सञ्चालन गर्दै आएको जीवन विज्ञान पथरी शनिश्चरे नगर परिषद् र समग्र योग व्यवस्थापनको अपनत्व लिने संस्था पथरी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ११ औँ अन्तर्राष्ट्रिय योग दिवस भव्यतापूर्वक सम्पन्न भएको छ । एकाग्रता वृद्धिउन्मुख योगकर्मले मोरङको पथरीबाहेक पथरी शनिश्चरे नगरपालिकाभित्र विभिन्न ६ ठाउँमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । दैनिक योग अभ्यासले सञ्चालनमा ल्याएका यी फरकफरक ठाउँमा फरकफरक उद्देश्यअनुरुपका शीर्षकअन्तर्गत योग दिवस धुमधाम सम्पन्न भएको छ ।

स्थानीय योग साधक डिल्ली पराजुलीको सहजीकरणमा उपलब्ध सौन्दर्यसम्पन्न र औषधीजन्य ११ प्रजातिका वृक्षारोपण आरम्भ गर्दै पथरी उद्योग वाणिज्य संघ अध्यक्ष दीपक बस्नेतले मानव सभ्यताको विकाससँगै विकसित योगमा आधारित दिनचर्याले सुदृढ मानवीय चेतना, प्रगाढ समवेदना, सहज जीवन जिउने कलाचेतनाको समेत विकास योगले गरेको विश्वास व्यक्त गर्नुभयो ।

याे पनिपढ्नुहाेस्

पश्चिम बंगाल निर्वाचन : इलाम र झापाका नाका ७२ घण्टाका लागि बन्द

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा

गएको ३ गते आफ्नो ठाउँमै पहिलो वर्ष पूरा गरेसँगै भव्य उत्सव मनाइसकेका थियौँ । नियमित हुने योगको पूर्वाभ्याससँगै आज जुन २१ तारिख– योगका लागि विशेष दिन भएकोले योग दिवस मनाइएको प्रशिक्षक राधिका गुरागाइँ बताउनुहुन्छ । प्रकृतिप्रेमी मानिसलाई योगले प्रकृतिसँग जोड्ने काम गरेको उहाँको विश्वास छ ।

योग अर्थात् मानिसको शरीर, मन र सोचलाई जोड्नु हो । योगले शारीरिक, मानसिक र आध्यात्मिक अभ्यासलाई एक ठाउँमा जोड्ने काम भएको पुष्टि हुने गरेको छ । योग र योगाभ्यासका सिद्धहस्त पारखीहरूको शरीर, मन र आत्मालाई एक ठाउँमा केन्द्रीकृत गर्ने बुझाइ रहेको छ । यो नै आत्मज्ञान हो, मोक्ष प्राप्तिको सरल उपाय हो– योग दिवसको अवसरमा शुभेच्छास्वरुप संवादका लागि उपस्थित साधक युवराज बास्कोटा भन्नुहुन्छ । उहाँले समग्र योग, संयुक्त राष्ट्र संघद्वारा पारित योगको संस्थागत विकासक्रम र प्रचलित केही अभ्यासबारे सम्बोधन गर्नुभएको थियो ।

मन्दिर लाइनस्थित श्री सिद्धेश्वर मन्दिर परिसरमा एक वर्षयता योग हुँदै आएको छ । यसपटक ११ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मन्दिर परिसरको सरसफाइसहित विभिन्न ११ प्रजातिका वृक्षारोपण गर्दै आज पर्न गएको योग दिवसलाई अत्यन्तै उत्साहपूर्वक सम्पन्न गरेको योग साधिका एवम् पथरी उद्योग वाणिज्य संघ पदाधिकारी राधा ढकालले बताउनुभयो ।

प्रशिक्षक मदन गुरागाइँ नियमित योगाभ्यासपछि आफ्ना अनुभवलाई बाँड्दै भन्नुहुन्छ– अशान्त मन, अनावश्यक तनाव, अनुचित चिन्ता, डिप्रेसन आदिलाई नियन्त्रणमा लिनुका साथै आत्मविश्वास बढाउँछ र आफू को हो भन्ने प्रश्नको उत्तरमा स्वयंमा खोज्न प्रेरित गर्दै आत्मबोध गराउछ । योग केवल शारीरिक व्यायाम मात्र होइन बरु यो परिस्कृत जीवनशैली हो । शरीरलाई सुदृढ राख्न, लचिलो बनाउन, पाचन क्रिया सुधार्न, रोगसँग लड्ने क्षमता बढाउन योगले धेरै काम गरेको छ ।

योग र योगाभ्यासको अभावमा समाजमा कटुता, तिक्तता, व्यक्ति स्वयंमा हिनता, हिंसा आदि बढ्दै जाने क्रममा सकारात्मक उर्जा सञ्चारको ठाउँ नकारात्मक अभिव्यक्ति र टिप्पणीले लिने गरेको छ । यसकारण मानिस स्वयंमा जागरण, इच्छाशक्ति, विवेक आदि वृद्धिका लागि योगलाई सर्वव्यापक गर्न आवश्यक रहेको औंल्याउँदै योगमा जोडिएपछि आफूमा पनि धेरै परिवर्तन आएको योग प्रयोगशाला नगर परिषद् सचिव राजु काफ्ले र वडा नं. ८ अवस्थित सोमबारे योग प्रयोगशालाका साधक प्रकाशबहादुर कार्की परस्परमा आफ्नो अनुभव आदानप्रदान गर्नुहुन्छ ।

आँधीहुरी जस्तोसुकै प्रतिकूलतालाई पनि छिचोल्दै हुने दैनन्दिनको योगाभ्यासलाई अग्रज डम्बरुबल्वभ गुरागाइँ, मदन गुरागाइँ, राधा गुरागाइँ, जानुका दाहाल आचार्य, गोमा दाहाल निरौला, छविलाल घिमिरे, रवीन्द्र अधिकारी, सन्तोष बस्नेत, शारदा बस्नेतसहितको दक्ष प्रशिक्षक पंक्तिले अनिवार्य तर आलोपालो सहजीकरण गर्दै आउनुभएको छ ।

सम्बन्धित-समाचार

पश्चिम बंगाल निर्वाचन :  इलाम र झापाका नाका ७२ घण्टाका लागि बन्द
काेशी

पश्चिम बंगाल निर्वाचन : इलाम र झापाका नाका ७२ घण्टाका लागि बन्द

✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
0

इटहरी । भारतको पश्चिम बंगालमा भइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै इलाम र झापा जिल्लाका अन्तराष्ट्रिय सीमानाका ७२ घण्टाका लागि बन्द...

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा
काेशी

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा

✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
0

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलोपटक जिपलाइन सञ्चालनमा आएको छ । नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समुद्री सतहभन्दा...

झापामा दुई समूहबीच ग्याङ फाइट हुँदा एक जना गम्भीर

झापामा दुई समूहबीच ग्याङ फाइट हुँदा एक जना गम्भीर

बैशाख ८, २०८३ मा प्रकाशित
उदयपुमा जन्ती सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु

उदयपुमा जन्ती सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु

बैशाख ८, २०८३ मा प्रकाशित
उदयपुरमा आगलागीमा परेर २ जनाको मृत्यु भएको घटनामा ६३ लाखको क्षति

उदयपुरमा आगलागीमा परेर २ जनाको मृत्यु भएको घटनामा ६३ लाखको क्षति

बैशाख ८, २०८३ मा प्रकाशित
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

बैशाख ५, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
BANNER

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

✍ सूचना पाेर्टल
बैशाख २८, २०८३ मा प्रकाशित
0

इटहरी ।  सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त...

अरु पढ्नुहाेस्...
मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

बैशाख २७, २०८३ मा प्रकाशित
अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

बैशाख २७, २०८३ मा प्रकाशित
सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

बैशाख २५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    78 shares
    Share 31 Tweet 20
  • इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

    23 shares
    Share 9 Tweet 6
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    77 shares
    Share 31 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    324 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    327 shares
    Share 131 Tweet 82

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष