[t4b-ticker]
Sunday, January 18, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

    झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

    विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

इटहरीको प्रणामी अस्पताल : उदघाटनको दुई महिना बित्यो, पाएन सञ्चालनको अनुमति

खर्च धान्न मुस्किल भएपछि निकालीयो ११ जना कर्मचारी

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ४, २०८२ मा प्रकाशित
✅ काेशी, स्वास्थ्य
इटहरीको प्रणामी अस्पताल : उदघाटनको दुई महिना बित्यो, पाएन सञ्चालनको अनुमति
93
SHARES
Share on FacebookShare on Twitter

इटहरी । ग्रामिण क्षेत्रका जनतालाइ सर्वसुलभ मुल्य सहित स्वास्थ्य सेवा उपलब्ध गराउने उद्येश्य सहित १० करोड लगानीमा स्थापना गरिएको ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल उदघाटन भएको दुई महिना बितिसक्दा पनि स्थानिय सरकारबाट सञ्चालनको अनुमती नपाउदा समस्यामा परेको छ । १५ शैया सम्मको अस्पताल सञ्चालन गर्नु परे स्थानिय सरकारको अनुमती लिनुपर्ने कानुनी प्रावधान छ । बाजा गाजा र भब्य कार्यक्रम सहित गत बैशाख १ गते नै उदघाटन गरिएको सो अस्पताल दुई महिना बितिसक्दा पनि सञ्चालन स्विकृती पाएको छैन ।

सुनसरी र मोरङको सिमामा पर्ने बुढी गंगा जमुना मुक्ती घाट परिसरमा स्थापित अस्पतालले स्विकृती नै नपाएपछि सेवा समेत सुचारू गर्न नपाइएको ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल सञ्चालक समितीका अध्यक्ष हेम घिमिरेले बताए ।अस्पताल सञ्चालनको स्विकृती लिन पटक पटक उपमहानगरपालिका धाउदा पनि कहिले प्रमुख प्रसाशकीय अधिकृत नहुने कहिले मेयर नभेटिने जस्ता समस्या देखिएको अध्यक्ष घिमिरे बताउछन । अस्पताल परिसरमा अहिले दैनिक सय जना भन्दा बढी बिरामीहरू आउने गरेपनि सामान्य चेकजाच बाहेकका अन्य उपचार गराउन नसकिएको अध्यक्ष घिमिरे बताउछन । अहिले अस्पतालसंग दैनिक विशेषज्ञ सेवा , भिडियो एक्स्रे , ल्यावहरू पनि सञ्चालनमा आइसकेका उनले बताए । अस्पताल सञ्चालानार्थ महगो उपकरण खरिद गरि सेवा सुचारू गर्ने उदघोष गरिसकेको अवस्थामा उपमहानगरले सञ्चालन स्विकृती नदिदा समस्या जटिल बनेको उनले बताए ।यद्यपी अस्पतालले अहिले पनि निशुलक ओपिडि सेवा प्रदान गरिरहेकाे अध्यक्ष घिमिरे बताउछन ।

याे पनिपढ्नुहाेस्

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

परिवार नियोजन: महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो

इटहरीमा क वर्गको सुविधा सम्पन्न अस्पताल अभाव खडकिरहेको बेला १० करोडको लगानी सहित १५ शैयाको एम.आर.एस प्रणामी हस्पिटल स्थापना गरिएको थियो । श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीको ४६ औं वार्षिकोत्सवको अवसर पारेर अस्पताल उदघाटन संगै ५०० बेड क्षमताको अस्पताल शिलन्यास समेत गरिएको थियो । प्रणामीका गुरू डा. सदानन्द महाराजले सो अस्पतालको उदघाटन तथा शिलन्यास गरेका थिए ।

यता इटहरी उपमेयर संगीता कुमारी चौधरीले अस्पताल उदघाटन देखि सेवा सुचारू गर्ने सममको कुराहरू आफुले जानकारी पाइसकेपनि सञ्चालनको स्विकृति दिने या नदिने भन्ने अधिकार कार्यपालिका बैठकबाट पारित भएपछि मात्रै थहा हुने बताइन । असार १० गते भित्र आगामी वर्ष २०८२ ,८३ को बजेट सार्वजनिक गरिसक्नुपर्ने भएकोले आफुहरू त्यसेको तयारीमा जुटेको र यथाशिघ्र कार्यपालिका बैठक बसेर अस्पताल सञ्चालन स्विकृत संगै अन्य विषय पनि समावेस गराइने उपमेयर चौधरीले बताइन ।

बिना सुचना ११ जना कर्मचारी निकालीयो

अस्पताल प्रसाशनले बिना सुचना सफाइ कर्मचारी देखि नर्स सम्म ११ जनालाइ जिम्मेवारीबाट हटाएपछि उनिहरूले आन्दोलनको चेतावनी दिएका छन । तिन महिनादेखि काम लगाएर दुइ महिनाको मात्रै पारिश्रामीक दिएको र बिना सुचना कामबाट निकालेको प्रती खेद ब्यक्त गर्दै आन्दोलनको तयारी थालेको निस्कासित कर्मचारीहरू बताउछन । अस्पताल प्रसाशनले सफाइ कर्मचारी  दुइ जना सहित केहि नर्स र भित्रकै कर्मचारी निकालेपछि  उनिहरूले आन्दोलनको चेतावनी दिएका हुन । काम लगाएर बिना सुचना निस्कासन गरेपछि आफुहरू आन्दोलन संगै सम्बन्धित निकायमा उजुरी दिने तयारीमा जुटेको एक सफाइ कर्मचारीले नाम नबताउने सर्तमा बताइन

यता अस्पतालका अध्यक्ष हेम घिमिरेले भने उहाहरूलाइ जिममेवारबाट हटाएको नभएर केहि समय बिदामा बस्न भनिएको जिकिर गरे । अस्पतालले त्तकालिन अवस्थामा खर्च धान्न नसकेपछि उहाहरूलाइ केहि समय होल्डमा बसिदिन आग्रह गरिएको उल्लेख गरे । अस्पतालले खर्च धान्न नसक्ने अवस्थामा पुगेपछि उहाहरूलाइ केहि समय सम्म बिदामा बस्न भनिएको तर कामबाट भने ननिकालिएको अध्यक्ष घिमिरेले दाबी गरे । अस्पतालले सञ्चालनको स्विकृती पाए लगततै पुनःउहाहरूलाइ काममा बोलाइने पनि अध्यक्ष घिमिरेले बताए ।

सम्बन्धित-समाचार

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम
काेशी

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

✍ सूचना पाेर्टल
माघ १, २०८२ मा प्रकाशित
0

इटहरी ।समुदायस्तरमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सुनसरीको इटहरीमा एकदिने प्रदेशस्तरीय सामुदायिक नर्सिङ तथा घरदैलो पैरवी कार्यक्रम सम्पन्न भएको...

परिवार नियोजन: महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो
स्वास्थ्य

परिवार नियोजन: महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो

✍ सूचना पाेर्टल
पुस ३०, २०८२ मा प्रकाशित
0

जनकपुरधाम ।  पछिल्ला वर्षहरूमा धनुषाका अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन्।  पायक पर्ने स्थानमा परिवार...

टेम्केमैयुङ बदलेका ध्रुव राई बने भोजपुरमा माटोको उम्मेदवार

टेम्केमैयुङ बदलेका ध्रुव राई बने भोजपुरमा माटोको उम्मेदवार

पुस ३०, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार व्यक्ति खोटाङबाट पक्राउ

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार व्यक्ति खोटाङबाट पक्राउ

पुस २८, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

पुस २८, २०८२ मा प्रकाशित
यातायात क्षेत्रमा नागरिकका समस्या तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन

यातायात क्षेत्रमा नागरिकका समस्या तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन

पुस २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

अरु पढ्नुहाेस्...
देउवालाई सुनिल शर्माको आग्रह : बन्द सत्रको उद्घाटन गर्न आउनुस्

निर्वाचन आयोगले दिएको निर्णय स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन : सुनील शर्मा

माघ ३, २०८२ मा प्रकाशित
देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

माघ ३, २०८२ मा प्रकाशित
सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी

माघ ३, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    27 shares
    Share 11 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    29 shares
    Share 12 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    28 shares
    Share 11 Tweet 7
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    32 shares
    Share 13 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    36 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष