इटहरी डेस्क । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २८ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । प्रधान कार्यालयको सूचना अनुसार उपत्यका प्रहरी कार्यालयमा नवराज अधिकारीलाई खटाइएको छ ।त्यस्तै, लागुऔषध अनुसन्धान ब्युरोमा कृष्णप्रसाद कोइराला र मानव बेचबिखन अनुसन्धान ब्युरोमा कृष्णप्रसाद पंगेनीलाई खटाइएको छ ।
हेर्नुस् सरुवा सूची
Discussion about this post