इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी वर्ष २०८२ । ८३ को लागि २ अर्ब ५५ करोड २१ लाखकाे बजेट सार्वजनिक गरेकाे छ । मंगलबार लायन्स भवन इटहरीमा आयाेजित १६ औ नगरसभामा उपमेयर संगीता कुमारी चाैधरीले साे परिमाणकाे बजेट सार्वजिक गरेकि हुन । उपमहानगरले चालु आर्थिक वर्षमा पुरा गर्न नसकेकाे पुरानै याेजनाहरूलाइ आगामी वर्ष सम्पन्न हुने गरी विशेष प्राथमिकतामा राखेकाे छ ।


Discussion about this post