प्रगतिशील लेखक संघको जिल्ला कार्यसमिति चयन
- फाल्गुन १, २०७८ मा प्रकाशित
इटहरीः प्रगतिशील लेखक संघले सुनसरी जिल्ला कार्यसमिति चयन गरेको छ । शनिबार इटहरीमा सम्पन्न नवौं जिल्ला अधिवेशनले टिका मिलन घिमिरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
घिमिरे सर्वसम्वत अध्यक्ष चयन भएका हुन् । संघको जिल्ला उपाध्यक्षमा विमला पोखरेल, सचिवमा कृष्णप्रसाद नेपाल, सह सचिवमा कृष्णप्रसाद गौतम र कोषाध्यक्षमा मिथिला पोखरेल चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा कविराज घिमिरे, सुस्मिता नेपाल, सुस्मा तिम्सिना र सिर्जना नेपाल चयन भएको नवनिर्वाचित कोषाध्यक्ष मिथिला पोख्रेलले जानकारी दिइन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments