•  १० मंसिर २०८१, सोमबार
  •  7:26:07 PM

झापामा ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षका युवक पक्राउ

- जेष्ठ २७, २०७९ मा प्रकाशित



झापा । झापामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको अर्जुनधारा नगरपालिका ११ बस्ने २८ वर्षीय विपीन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका-१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति जबरजस्ती करणी गरेको प्रहीले जनाएको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर