[t4b-ticker]
Sunday, February 8, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    ३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

भारतीय अभिनेता विजय थलापतिको राजनीतिक सभामा भागदौड मच्चिँदा ३९ जनाको मृत्यु

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
अशोज १२, २०८२ मा प्रकाशित
✅ अन्तराष्ट्रिय, मनाेरञ्जन
भारतीय अभिनेता विजय थलापतिको राजनीतिक सभामा भागदौड मच्चिँदा ३९ जनाको मृत्यु
26
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । दक्षिणी भारतको तमिलनाडु राज्यमा एउटा राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा ३९ जनाको ज्यान गएको छ ।अभिनेताबाट राजनीतिज्ञ बनेका विजय थलापतिका लागि तमिलनाडुको करुर जिल्लामा आयोजित अभियानमा शनिबार भागदौड मच्चिएको थियो । उक्त कार्यक्रममा दशौँ हजार मानिस सहभागी भएका थिए ।

घटनामा घाइते भएका ९५ जनाको अस्पतालमा उपचार भइरहेको तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिलकुमारले बताएका छन् ।
समाचार संस्था पीटीआईका अनुसार शनिवार साँझ विजयले सभालाई सम्बोधन गरिरहँदा भिड बढ्न थाल्यो र नियन्त्रणबाहिर पुग्न गयो। कतिपय मानिसहरू बेहोश भएर ढल्न थाले र हल्ला मच्चियो।

याे पनिपढ्नुहाेस्

वरिष्ठ कलाकार सुनील थापा ‘राते काइँला’को निधन

फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी

त्यसपछि विजयले भाषण रोके र प्रचारप्रसारका लागि ल्याइएका बसबाट मानिसहरूका लागि पानीको बोतल बाँड्न थालियो।घटनाबारे छानबिनका लागि सेवानिवृत्त न्यायाधीश अरुणा जगदीशनको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिएको छ।विजयले सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। घटनाबाट आफू गहिरो पीडामा पुगेको उनले बताएका छन्।

घटनापछि उनले लेखेका छन्, ‘म असह्य पीडा र दुःखमा छु जसलाई शब्दमा वर्णन गर्न सक्दिनँ।’भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले घटनाप्रति दुःख प्रकट गर्दै भनेकी छन्, ‘म पीडित परिवारप्रति गहिरो संवेदनमा व्यक्त गर्छु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु।’

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुःख व्यक्त गर्दै लेखेका छन्, ‘मेरो संवेदना ती परिवारमा छ जसले आफ्नो परिवारका सदस्य गुमाएका छन्। यो कठिन समयमा उनीहरूलाई शक्ति मिलोस् र सबै घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभ होओस्।’कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले पीडित परिवारहरूलाई सक्दो सहयोग गर्न आफ्नो पार्टीका कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।भारतमा घातक भागदौडका घटना बेलाबखत भइरहन्छ। यसै वर्ष पनि कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा ८२ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित-समाचार

वरिष्ठ कलाकार सुनील थापा ‘राते काइँला’को निधन
BANNER

वरिष्ठ कलाकार सुनील थापा ‘राते काइँला’को निधन

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाली तथा भारतीय चलचित्र क्षेत्रका दिग्गज कलाकार सुनील थापाको आज बिहान ७:३० बजे निधन भएको छ।मुटुमा समस्या देखिएपछि...

फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी
मनाेरञ्जन

फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी

✍ सूचना पाेर्टल
माघ २१, २०८२ मा प्रकाशित
0

इटहरी । फिल्म ‘आबाट आमा’को हेरेर दर्शकलाई मानसिक समस्यासमेत परेको दाबी गर्दै निर्माण टिमले उनीहरुसँग माफी मागेको छ । फिल्मका...

नेतालाई दयाहाङको प्रश्न: भोट माग्ने तपाईंसँग आधार के छ?

नेतालाई दयाहाङको प्रश्न: भोट माग्ने तपाईंसँग आधार के छ?

माघ २१, २०८२ मा प्रकाशित
‘बिकाउ मतदाता’प्रति कलाकार गिरीको व्यंग्य: म चाहीँ दहिचिउरे श्रेणीको मतदाता!

पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप, १२९ को मृत्यु

माघ १८, २०८२ मा प्रकाशित
ट्रम्पले फेरि धम्की दिएपछि इरानको जवाफ: ‘हाम्रा सेनाका औँला ट्रिगरमै छन्’

माघ १६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

अरु पढ्नुहाेस्...
बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

माघ २४, २०८२ मा प्रकाशित
नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    37 shares
    Share 15 Tweet 9
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    34 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    40 shares
    Share 16 Tweet 10
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष