•  १२ बैशाख २०८१, बुधबार
  •  10:13:57 AM

सप्तरीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

- बैशाख ५, २०७९ मा प्रकाशित


सप्तरी: सप्तरीको अग्निसाईर कृष्ण सवरण गाउँपालिका–४ बनौलिमा आइतबार मोटरसाईकलको ठक्करबाट गोरुगाडामा सवार एक जनाको मृत्यु भएको छ । 

आइतबार बेलुकी पौने ८ बजे स ११ प २८९७ नम्बरको मोटरसाईकलले गोरुगाडालाई पछाडी ठक्कर दिदा स्थानिय ५० वर्षिय अर्जुन शर्मा गम्भिर घाईते भएका थिए । 

उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाईकल नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय महुलिले जानकारी दिएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर