
नयाँ वर्षमा आनन्द ग्रुपकाे हात खालि नहुने स्क्रयाच अफर : स्कुटि देखि सुनकाे सिक्का सम्म उपहार
- बैशाख २, २०७९ मा प्रकाशित

इटहरी । पूर्वी नेपालमै सर्वाधिकलोकप्रिय तथा, उच्च स्तरीय इटा उत्पादनगर्दै आएको प्रतिष्ठान आनन्द ग्रुपले नयाँवर्ष २०७९ सालको शुभअबसरमा बैशाख १ गतेदेखि आफ्नो ब्राण्डको इटा खरिद गर्ने ग्राहकहरूलाइ प्रत्येक ३ – ३ हजार खरिदमा स्क्राच कुपनमार्फत आकर्षक पुरस्कार प्रदान गर्ने विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
नयाँ वर्षमा गृह निर्माण गर्ने तथाअन्य सबे प्रकारका निर्माण कार्यकालागि गुणस्तरीय इटा खरिद गर्ने ग्राहकहरु यो कार्यक्रमबाट लाभान्वित हुने बताइएकाे छ । स्क्राच कुपन मार्फत ग्राहकहरुलाइ बम्पर उपहारको रुपमा होण्डा कम्पनीको स्कुटी,त्यसै गरी सुनको सिक्का (पाँचग्रामको), टेलिभिजन ३२ इन्च,फ्रिज ( १९० लिटर samsung ) ,४० ग्राम चाँदीका सिक्का ( ५० ग्राम) प्रदान गरिने , साथै रु १,५०० र ३,००० नगद पुरस्कार प्रदान गरिनेछ ।
आनन्द र अनन्त इटा खरिद गर्दा पाइने स्क्रयाच कुपनबाट थुप्रै ग्राहकहरू लाभान्वित हुने कम्पनिले जनाएकाे छ ।उक्त कुपनमा एउटा न एउटा उपहार अवस्य पर्ने ग्राहकहरूकाे हात खालि नहुने पनि कम्पनीले जनाएकाे छ । डबल धमाकाको विशेष योजना अन्तरगत ग्राहकहरुले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा रहेकाे डिलर, विक्री केन्द्र र हेड अफिस बिराटनगरमा सम्पर्क गरी इटा खरिद गरेर स्क्राचमार्फत उपहार जित्न सक्ने जनाइएकाे छ ।
वि. सं. २०५८ देखि पूर्वी नेपालमा गुणस्तरीय इटा उत्पादन गर्दै आएको आनन्द ग्रुपले व्यवसायिक गतिविधिका साथै सामाजिक उत्तरदायित्व निर्वाहको क्षेत्रमा समेत आफूलाइ सदैब समर्पित गर्दै आएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments