
इटहरी निर्वाचन : एमालेबाट मेयरमा ६ जनाकाे नाम सिफारिस : तपाइ कसलाइ राेज्नुहुन्छ ?
- चैत्र २७, २०७८ मा प्रकाशित

इटहरी । नेपाल कम्युनिस्ट पार्टि एमालेले इटहरी उपमहानगरबाट मेयर पदकालागि ६ जनाकाे नाम सिफारिस गरेकाे छ । जसमा बहालवाला मेयर द्वारिकलाल चाैधरी सहित नया अनुहारका दुइजना रहेका छन ।
अाइतबार बसेकाे एमाले नगर कमिटी सचिवालयकाे बैठकले इटहरीकालागि हालकि उपमेयर लक्ष्मी गाैतम,एमाले उपमहानगर कमिटीका अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईं,इटहरी उपमहानगरका पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरीको समेत मेयरमा नाम सिफारिस गरिएकाे छ।
त्यस्तै बैठकले पार्टिबाट उपमहानगरमा उपमेयरकालागि ९ जनाकाे नाम सिफारिस गेकाे छ । जसमा गायत्री चौधरी,रुक्मिणी कोइराला, मिथिला पोख्रेल,अम्बिका चौधरी,बिष्णु शर्मा (नेपाल),अमला श्रेष्ठ,अनिता शर्मा,संगीता चौधरी र रामचरण चौधरी रहेका छन । सिफारिस भएका नामहरूलाइ जिल्ला पठाइएकाे छ भने अब जिल्ला र प्रदेशले सिफारिस भएका नामहरू मध्ये मेयर पदकालागि एक जना र उपमेयरकालागि एक जना छानेर ताेकिएका ब्याक्तिलाइ टिकटकाेलागि सिफारिस गर्नेछ ।

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments