
बिपदकाे बेला बालबालिकालाइ संरक्षण गर्नेबारे कार्यशाला
- फाल्गुन १०, २०७८ मा प्रकाशित
इटहरी । प्राकृितिक तथा मानविय प्रकाेप लगायत अन्य क्षेत्रबाट प्रभावित बालबालिकाहरूकाे संरक्षण कसरी गर्ने भन्ने सचेतना गराउदै इटहरीमा एक दिने कार्यशाला गाेस्ठी सम्पन्न भएकाे छ । इटहरी उपमहानगरकाे सहकार्य , सेफ द चिल्ड्रेनकाे सहयाेग र भ्वाइस अफ चिल्ड्रेनकाे अायाेजनामा साे कार्यशाला सम्पन्न भएकाे हाे ।
इटहरीकाे बिराटनगर राेडस्थित पाथिभरा हाेटल इन्टरनेश्नलकाे सभाहलमा सम्पन्न एक दिने कार्यशालामा सुनसरीका बिभिन्न स्थानीय तहहरूबाट एक दर्जन बढि गैरसरकारी संस्थाका ३० जनाबढिकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा सहभागि अधिकांसले प्राकृतिक तथा मानविय प्रकाेपबाट मात्र नभइ घरेलु हिंसाका घटनाहरूबाट पनि बालबालिकाहरू प्रत्यक्ष जाेखिममा पर्ने गरेकाे उनिहरूलाइ तत्काल उद्धार गरिएकाे अनुभव सुनाएका थिए ।
जाेखिममा परेका बालबालिकाहरूलाइ उद्धार गरि उनिहरूलाइ समाजमा पुनस्थापित गराउन प्रदेश एकमा गैर सरकारी संस्थाहरूकाे भुमिका अपरिहार्य रहेकाे भाेइस अफ चिल्ड्रेनका कार्यक्रम संयाेजक भरत थापाले बताए । त्यस्तै सुनसरीमा बाढि , भुकम्प , काेराेना संक्रमण जस्ता प्रकाेपका कारण धेरै जसाे बालबालिकाहरू प्रभावित हुने गरेकाे कार्यक्रममा दर्शाइएकाे थियाे ।

सम्बन्धित खवर
-
लोकप्रिय माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
लोकप्रिय माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
लोकप्रिय माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोकप्रिय माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
लोकप्रिय माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
-
ताजा माघ २०, २०७९इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
-
ताजा माघ २०, २०७९माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
-
ताजा माघ २०, २०७९झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
ताजा माघ २०, २०७९भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलाेमिटर कालोपत्र
-
ताजा माघ २०, २०७९आन्तरिक स्रोतको आधार बन्दै प्रदेश एकका सिमसार क्षेत्र
Comments