•  २० फाल्गुन २०८०, आईतवार
  •  3:50:59 AM

नेकपा एसको स्थायी कमिटी बैटक सुरु

- फाल्गुन ७, २०७८ मा प्रकाशित


काठमाडौं: नेकपा एकीकृत समाजवादीको स्थायी ममिटीको १०औंँ बैठक सुरु भएको छ । बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ ।

एमसीसीका विषयमा सत्ता साझेखार रहेर पनि नेकपा माओवादी केन्द्र र नेकपा एसले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धननै जोखिममा रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर