•  ७ बैशाख २०८१, शुक्रबार
  •  2:02:50 AM

प्रगतिशील लेखक संघको जिल्ला कार्यसमिति चयन

- फाल्गुन १, २०७८ मा प्रकाशित


इटहरीः प्रगतिशील लेखक संघले सुनसरी जिल्ला कार्यसमिति चयन गरेको छ । शनिबार इटहरीमा सम्पन्न नवौं जिल्ला अधिवेशनले टिका मिलन घिमिरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

घिमिरे सर्वसम्वत अध्यक्ष चयन भएका हुन् । संघको जिल्ला उपाध्यक्षमा विमला पोखरेल, सचिवमा कृष्णप्रसाद नेपाल, सह सचिवमा कृष्णप्रसाद गौतम र कोषाध्यक्षमा मिथिला पोखरेल चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा कविराज घिमिरे, सुस्मिता नेपाल, सुस्मा तिम्सिना र सिर्जना नेपाल चयन भएको नवनिर्वाचित कोषाध्यक्ष मिथिला पोख्रेलले जानकारी दिइन् ।

Comments

सम्बन्धित खवर