•  ९ आश्विन २०७९, आईतवार
  •  3:08:49 AM

एमाले कैलाली अध्यक्षमा रतन थापा ४ मतान्तरले विजयी

- पुष २७, २०७८ मा प्रकाशित


Share This..

प्रतिश्पर्धीलाई ४ मतले हराउँदै रतन थापा,  नेकपा एमाले कैलालीको अध्यक्षमा विजयी भएका छन्।

आठौँ अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मत अन्तरले हराउँदै थापा जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। थापाले २८७ मत पाउँदा चन्दले २८३ मत मात्र पाए।

Comments

सम्बन्धित खवर