
“विश्वासघाती” बोलको म्युजिक भिडियो सार्वजनिक
- आश्विन १, २०८० मा प्रकाशित

इटहरी । याद गर्नु पर्यो याद आउनलाईत बर्बाद गर्नु गर्यौ यो प्रेमिलाईत बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोभित इन्टरटेन्डमेन्ट अफिसियल च्यानलबाट सो गितको भिडियो सार्वजनिक भएको हो । संजय बरालको रचनामा बलराम समालले आवाज दिएकाे साे गीतकाे म्युजिक बिकास चाैधरीले भरेका छन् ।
म्युजिक भिडियोमा अभिनय सोभित घिमिरे, अन्जु चौलागाइले गरेका छन् । अमृत सुनुवारकाे निर्देशनमा बनेकाे भिडियोकाे एरेन्ज समाल आफैले गरेका हुन् म्युजिक भिडियो इलामको कन्याम, फिक्कल लगायतका क्षेत्रमा छायाङकन गरिएको हो। यस भिडियोमा अभिनय गर्ने घिमिरे आन्तरिक राजस्व कार्यालय इटहरीमा नायब सुब्बा पदमा कार्यरत रहेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
लोकप्रिय आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
लोकप्रिय आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
लोकप्रिय आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
लोकप्रिय आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
-
ताजा आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
ताजा आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
ताजा आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
ताजा आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
ताजा आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
Comments