•  ७ बैशाख २०८१, शुक्रबार
  •  12:28:52 AM

साल्पा पोखरी

- बैशाख १०, २०८० मा प्रकाशित


भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका–५ मा अवस्थित चौतीस सय त्रिचालीस (तीन हजार ४४३) मिटरको उचाईमा रहेको धार्मिक एवं पर्यटकीयस्थल साल्पा पोखरी । पछिल्लो समय यहाँ पर्यटकको आकर्षण बढेको छ । तस्वीर : हरिराम भेटुवाल / रासस

Comments

सम्बन्धित खवर