
प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट नै ह्याकरकाे कब्जामा , समाधानको प्रयास जारी
- चैत्र २, २०७९ मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक ट्वीटर अकाउन्टमा समस्या देखिएको छ। बुधबार साँझदेखि प्रधानमन्त्रीको ट्वीटर अकाउन्टमा समस्या आएको हो।प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार अकाउन्टमा समस्या आएपछि समाधानको प्रयास भइरहेको छ।
‘हिजो बेलुकाबाट समस्या आएको हो। हाम्रो प्राविधिक आइटी टिमले हेरिरहेको छ,’ शर्माले नेपालखबरसँग भने। प्रधानमन्त्रीको ट्वीटर अकाउन्टबाट असम्बन्धित ट्वीटहरू रिट्वीट भइरहेको छ। अहिले समाधानको प्रयास भइरहेको छ। यसअघि प्रधानमन्त्री निर्वाचित भएको ४ दिनपछि अर्थात् १४ पुसमा पनि उनको अकाउन्ट लक्ड भएको थियो।

सम्बन्धित खवर
-
लोकप्रिय चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
लोकप्रिय चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
लोकप्रिय चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
लोकप्रिय चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
लोकप्रिय चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
-
ताजा चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
ताजा चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
ताजा चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
ताजा चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
ताजा चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
Comments