•  ८ बैशाख २०८१, शनिबार
  •  3:39:58 PM

उदयपुर–१ मा नारायण खड्का विजयी

- मंसिर १४, २०७९ मा प्रकाशित


विराटनगर । उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् ।

खड्काले ३१ हजार २७० मत पाउँदा नेकपा एमालेका मन्जुकुमारी चौधरीले २८ हजार ८९१ मत पाएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका धुर्वकुमार रायमाझीले ३ हजार ९१५ मत पाएका छन ।

Comments

सम्बन्धित खवर