•  ११ बैशाख २०८१, मंगलवार
  •  4:11:35 AM

घाटा बढेकाे भन्दैनिगमले डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढायो

- भाद्र १७, २०७९ मा प्रकाशित


निगमले भदौ १६ गते राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।

अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने बढाएको छैन् ।

मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिव ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने बताइएको छ । 

काठमाडाैं । नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ ।निगमले भदौ १६ गते राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।

अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने बढाएको छैन् ।मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिव ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने बताइएको छ । 

Comments

सम्बन्धित खवर