इटहरीमा छिमेकिबाटै एकल महिलाकाे हत्या : स्थानिय सन्ताेष राइ पक्राउ
- मंसिर १८, २०८० मा प्रकाशित
इटहरी । महिला हिंसा सम्बन्धी १६ दिने अभियान चलिरहेको बेला सुनसरीको इटहरी २ शान्तिनगरमा एकल महिलाको बीभत्स हत्या भएको छ ।
हत्यामा संलग्न स्थानीय सन्तोष राई पक्राउ परेका छन् । घर पछाडिको गोठमा गोबर सोरिरहेकी एकल महिला ६८ वर्षीय मधुमाया पुरीलाई साेमबार दिउसो ३ बजे स्थानीय युवा सन्तोष राइले खुकुरी प्रहार गरी हत्या गरेको इटहरी प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर बनेकी ६८ वर्षीय पुरीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । घटनामा मृतककी बुहारी सरू पुरी घाइते बनेकी छिन ।
सासूलाई खुकुरी हानेको प्रत्यक्ष देखेपछि उनलाई पनि प्रहार गरिएको र पाखुरामा चोट लागेको स्थानीयहरूले बताएका छन् । घटना लगत्तै प्रहरीले हत्यामा संलग्न सन्तोष राईलाई पक्राउ गरी अनुसन्धान थालेको छ । घटना के कारणले भएको हो सो खुलेको छैन ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments