कर्णालीको कष्ट
- आश्विन ११, २०८० मा प्रकाशित
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–२ लेप्च्यास्थित कणाली नदीमा जोखिम मोलेर तुइन तर्दै सर्वसाधारण । यसअघिको केपी ओली नेतृत्वको सरकारले देशभरका तुइन विस्थापित गरी पुल निर्माण गर्ने घोषणा गरेको थियो । तर, सो घोषणा अनुसार देशका धेरै ठाउँमा पुल बन्न सकेका छैनन् ।
अहिले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पनि विगतको सरकारले गरेका निर्णय कार्यान्वयनमा ध्यान पुर्याउन सकेको छैन । यसरी तुइनबाट वारिपारी गर्दा विशेष गरी बर्खाको समयमा ठूलो जोखिम हुने गरेको छ । बर्खाका भेल नदी बढिरहेको समयमा तुइनबाट खसेर धेरैको ज्यान समेत जाने गरेको छ । तस्बीर : दाने बोहरा
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments