बेलबारी नगरपालिकामा तिहार पिछाडी टी–२० प्रिमियर लिग हुने
- आश्विन २०, २०७९ मा प्रकाशित
इटहरी । मोरङको बेलबारी नगरपालिकामा टी–२० प्रिमियर लिग आयोजना हुने भएको छ । मंसिर १० गते देखी प्रिमियर लिग आयोजना हुन लागेको हो ।बेलबारी क्रिकेट क्लबको आयोजनामा प्रिमियर लिग हुन लागेको हो ।
क्रिकेट विकासमा हाम्रो ध्यान भन्ने नाराका साथ प्रथम बेलबारी प्रिमियर लिग आयोजना हुन लागेको मङ्गलवार बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरेर जनाइएको थियो । प्रतियोगिता बेलबारी ४ स्थित बेतना युनाइटेडको खेलमैदानमा हुने क्लबका अध्यक्ष विपिन आचार्यले बताए । प्रतियोगिता नगर स्तरीय हुने जनाइएका छ ।
बेलबारी नगर भित्रका ६ वटा विभिन्न सङ्घसंस्था, कम्पनी, उद्योगलाई कर्पोरेट पार्टनरका रूपमा छनौट गरी नगरका विभिन्न वडामा रहेका क्रिकेट खेलाडीहरूलाई उक्त ६ वटा कर्पोरेट टिपमा समावेश गरी प्रतियोगिता आयोजना गरिने आचार्यले बताए ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments