रविन्द्र मिश्र भन्छन – हृदयेन्द्रलाई राजाको रुपमा देख्न मन छ !
- श्रावण १५, २०७९ मा प्रकाशित
काठमाडाैं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै उनलाई एक दिन राजाको रुपमा देख्न चाहेको बताएका गरेका छन् ।
समाजिक सञ्जालमार्फत शुभकामना दिँदै मिश्रले लेखेका छन्, -‘बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ। त्यसैले, संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ। म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु।
२१औँ जन्मदिनको शुभकामना !’ १९९० मा बेल्जियमका राजा बोदवाँले गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न नमान्दा सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्बन गरेको र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनः गद्दी आसिन गराएको स्मरण गर्दै नेपालका दलहरुले पनि एकदिन राजाको आवस्यकता महसुस गर्ने आँकलन गरेका छन् ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments