झुण्डिएकी तारालाइ आफ्नै श्रीमानले हत्या गरेकाे खुलाशा , सुरूमा घाटि थिचेर मारे त्यसपछि सलकाे पासाे लगाइदिए ..
- असार १५, २०७९ मा प्रकाशित
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरीयास्थित मुस्लिम टोल बस्ने खुर्सैद राईन भन्ने औसयद महमद कवारी श्रीमती हत्या गरेको आरोप पक्राउ परेका छन्।
कवारीकी २१ वर्षीय श्रीमती तराना खातुनले आफ्नै घरको कोठामा पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा उनको सासु नाजमुन खातुनले देखि उक्त सलको पासो काटी तत्काल चन्द्ननिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रालिमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
सो घटनाबारे अनुसन्धानको क्रममा खातुनको घाँटी थिची मारेको खुल्न आएको थियो। प्रहरीले हत्या आरोपमा कवारीलाई नियन्त्रणमा लिइ रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments